थप आक्रमण गर्ने ट्रम्पको चेतावनीबिच इरानमा मर्नेको संख्या १८ पुग्यो
barnanmedia.com · Thu Sep 03 05:08:50 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिइरहेका छन् । आफूले चाहेको जुनसुकै समयमा इरानमा धावा बोल्ने सक्ने ट्रम्पको धम्कीका बिच अमेरिकी आक्रमणमा परेर इरानमा मर्नेको संख्या १८ जना पुगेको छ ।
पछिल्लो आक्रमणमा कम्तीमा १०८ जना घाइते भएका छन् । अमेरिका र इरानबिच जुलाईयता सबैभन्दा ठुलो आक्रमण प्रत्याक्रमण भइरहँदा ट्रम्पले बुधबार सो धम्की दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)