बोल्न–सुन्न नसक्ने बहुप्रतिभाशाली उषक श्रेष्ठ : १२ कक्षा उत्तीर्ण, खेलकुदमा अब्बल
newsofnepal.com · Thu Jul 02 15:50:04 GMT 2026

खोटाङ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ बर्षीय उषक श्रेष्ठको क्षमता जे जति छन् त्यो सामान्य लाग्दैन । श्रेष्ठलाई देख्ने-भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सकिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)