सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो
ratopati.com · Thu Sep 03 05:16:39 GMT 2026

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)