गल्ती अरूको, सास्ती नेपाललाई !
lokaantar.com

नेपाल अहिले जलवायु परिवर्तनको अत्यन्तै संवेदनशील र जोखिमपूर्ण घडीमा उभिएको छ । एकातिर प्रकृतिले दिएको अनुपम उपहार हाम्रा हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन् भने अर्कोतिर हामीले नगरेको अपराधको भारी बोकेर हाम्रा बस्तीहरू बाढी र पहिरोको चपेटामा परिरहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा नेपालको पीडा र विश्वव्यापी दायित्वबारे आवाज उठाए । रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसको क्षति तथा सरकारले गरिरहेको उदार राहतका कामबारे जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधिसभमा सम्बोधन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)