मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरूङको गुनासो
setopati.com · Thu Jun 11 06:09:42 GMT 2026

गृहमन्त्री सुधन गुरूङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)