फेरि बल्झियो कृष्णभीरको पहिरो : २० वर्षे संरचनाको आयु सकिएपछि राजमार्ग ठप्प
barnanmedia.com · Thu Sep 03 05:20:05 GMT 2026

त्रिशुली नदीले सतहबाटै जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड तीन दिनदेखि अवरुद्ध छ । कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चि नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन्
कृष्णभीरको पहिरो नयाँ भने होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)