मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो
ratopati.com · Thu Jun 11 06:14:22 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)