कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो: सांसद घतानी
nepalbahas.com · Thu Jun 11 06:12:25 GMT 2026

कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो: सांसद घतानी
२८ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले जातीय विभेदका कारण दीपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)