नेकपा नेतृ भट्टराईसहित ६५ घरधुरी कांग्रेसमा प्रवेश
baahrakhari.com · Wed Dec 30 18:10:00 UTC 2020
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ८, समावेशी टोलअन्तर्गतको साबिकको हिलेपानी गाउँका ६५ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
६५ घरधुरी रहेको समावेशी टोलकी अध्यक्ष एवं नेकपा नेतृ इन्दिरा भट्टराईको नेतृत्वमा १६५ युवा तथा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेको वडा सभापति कृष्णप्रसाद रेग्मीले जानाकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)