सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ– विपिन आचार्य
setopati.com · Thu Jun 11 06:23:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने; जनता कराउने, व्यवस्था नसुन्ने परम्परा अन्त्य हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बिहीबार बोल्दै उनले शून्य समयमा सांसदले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भन्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)