विपक्षीलाई रास्वपा सांसद मनिष झाको जबाफ- फेसबुक स्ट्याटसका आधारमा होइन प्रमाणका आधारमा प्रश्न उठाउनुस्
setopati.com · Thu Jun 11 06:21:59 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद मनिष झाले प्रश्न उठेका विषयमा सिधै छानबिन समिति बनाउने हो भने बैठक बस्नुको औचित्य नरहने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बोल्दै सांसद झाले विषय उठान भएपछि सम्बन्धित व्यक्तिले जबाफ दिन पाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)