भीम उपाध्याय पनि उभिए राजावादी कित्तामा, पूर्वराजालाई श्रीपेच फिर्ता गरी स्थायित्व कायम गर्न सुझाब
ajakoartha.com · Wed Mar 05 17:22:00 GMT 2025

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव एवं सामाजिक अभियान्ता भीम उपाध्यायले पूर्वराजालाई श्रीपेच फिर्ता दिन सुझाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वराजालाई श्रीपेच फिर्ता दिएर राजसंस्था पुनस्र्थापना गरी राजनीतिक स्थायित्व कायम गर्न सुझाब दिएका हुन् ।
उनले फेसबुकमा श्रीपेचको तस्बिर राखेर लेखेका छन् , यो नासो फिर्ता दिएर राजनीति स्थिर पारे हुन्न र?
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)