बुटवल-नारायणगढ खण्ड निर्माण तीव्र [फोटो फिचर]
nepalnews.com · Thu Jul 02 16:15:58 GMT 2026

बुटवल। बुटवल-नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर भइरहेको छ।
यो सडक निर्माणमा मजदुरहरू रातको समयमा पनि काममा व्यस्त देखिन्छन्। बिहान ७ देखि राति साढे ११ बजेसम्म करिब ४० कर्मचारी एउटै टोलीमा खटिएर सर्भिस लेन कालोपत्रे गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)