परमा एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो
kalakarmi.com · Thu Jun 11 06:31:57 GMT 2026

काठमाडौैं- विहीवार आज परमा एकादशी दिन बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि श्रद्धालु र भक्तजनहरुकोे घुइँचो लागेको छ ।
विष्णु भगवानको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर घुइँचो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)