प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह
khabarhub.com · Thu Jun 11 06:40:39 GMT 2026

काठमाडौं
– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)