राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा आलु प्याज संघ
ratopati.com · Thu Sep 03 05:53:06 GMT 2026

जनकपुरधाम । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई राहत प्रदान गर्न जनकपुरको आलु प्याज व्यवसायी संघ प्रभावित क्षेत्रमा पुगेको छ ।
संघले संस्थमा आबद्ध आलुप्याज व्यवसायीसँग सहयोग उठाउँदै करिब ५ लाख रुपैंयाको राहत सामग्री लिएर उनीहरु प्रभावित स्थलमा पुगेका हुन् । उनीहरुले राहत सामग्रीमा १ सय ७ बोरा चामल, ८ बोरा दाल, ११ बोरा आलु, ७ बोरा च्यूरा, २७ बोरा भुजा, ८ बोरा नुन, ८ बोरा सोयाबिन तथा तथा अन्य खाद्य सामग्री प्रभावित नागरिकलाई वितरण गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)