टुटेको राजधानीको प्रमुख 'लाइफलाइन'– १५ तस्वीरमा हेर्नुहोस् कृष्णभीरको ताजा अवस्था
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा फेरि पहिरो खसेपछि मुग्लिन–नौबिसे सडकखण्ड तीन दिनदेखि अवरुद्ध छ । त्रिशुली नदीको बहाव बढेसँगै नदी किनारबाटै जमिन कटान भएपछि गत भदौ १४ गते कृष्णभीरमा पहिरो खसेको हो ।
पहिरोका कारण काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीलगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)