रास्वपा सचिवालय बैठक जारी
baahrakhari.com · Thu Sep 03 05:54:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ । भोटेकोसी बाढीको विपद्पछिको व्यवस्थापन समसामयिक विषयमा छलफलका लागि सभापति लामिछानेले सचिवालय बैठक डाकेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय चमतीमा जारी बैठकबाट बाढीपछिको परिस्थितिमा पार्टी र सरकारको भूमिकाबारे दृष्टिकोण सार्वजनिक गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)