फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ प्रिमिएर, दर्शकले दिए ५ मिनेट लामो स्ट्यान्डिङ अवेशन
ratopati.com · Thu Sep 03 06:04:21 GMT 2026

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ प्रिमिएर गरिएको छ । बुधबार काठमाडौँको सुन्धारास्थित सिभिल महलमा प्रिमिएर आयोजना गरिएको हाे ।
प्रिमिएरमा फिल्मको सबैले तारिफ गर्दै पाँच मिनेट लामो स्ट्यान्डिङ अवेशन पाएको छ । भोटेकोसी बाढी पीडितका लागि च्यारिटीसहित आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेका दर्शकले कास्ट एन्ड क्रियूलाई पाँच मिनेट लामो स्ट्यान्डिङ अवेशन दिएका हुन् । विशेष प्रदर्शनबाट उठेको सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)