मिनी ट्रक दुर्घटनामा चालक घाइते, सहचालक बेपत्ता
gorkhapatraonline.com · Thu Sep 03 06:02:56 GMT 2026

हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, बतासेडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता भएका छन्।
बिहीबार बिहान करिब ६ बजे खाद्यान्न बोकेर हेटौँडाबाट दक्षिणकाली हुँदै काठमाडौँतर्फ जाँदै गरेको प्र.०३–०१–००३ क ५६०५ नम्बरको मिनी ट्रक सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)