कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
baahrakhari.com · Thu Sep 03 06:05:31 GMT 2026

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।
बिहीबार दिउँसो २ बजे सानेपास्थित बीपी स्मृति भवन, बीपी नगरमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)