सवारी दुर्घटनामा परी १ जनाको मृत्यु, १ घाइते
newsofnepal.com · Thu Jul 02 16:37:37 GMT 2026

उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ मदनभण्डारी लोकमार्गको फुस्रे भन्ने ठाउँमा बिहीबार विपरीत दिशाबाट आइरहेको दुई सवारी ठोकिएर दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)