कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन
nepalnews.com · Mon May 18 11:23:16 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ।
पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)