छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको घ्याँसीखर्क गाउँ
nepalbahas.com · Thu Jun 11 06:49:30 GMT 2026

छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको घ्याँसीखर्क गाउँ
२८ जेठ, म्याग्दी । राहुघाट नदीको किनार र पहाडको फेदीमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा रहेको घ्याँसीखर्क गाउँ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको घ्याँसीखर्क धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)