बैजनाथका ७६ किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण
gorkhapatraonline.com · Thu Jun 11 06:57:56 GMT 2026

किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिका भित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ ।
पालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत पालिकाभित्रका ७६ जना किसानलाई ७६ थान डिजिटल तराजु वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)