फुटबलर्स मिसन टुगेरद – अध्यक्ष ब्रजाचार्यसहित सबै निर्विरोध
hamrokhelkud.com · Fri Apr 28 16:50:27 GMT 2023
शुक्रबार, वैशाख १५, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको दोस्रो साधारण सभाले अशोकरत्न बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । गत साता भएको साधारण सभाले अध्यक्षसहित सबै पदमा निर्विरोध चयन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)