पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
khabarhub.com · Fri Jun 26 08:48:39 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)