कंगो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु
nepalnews.com · Mon May 18 11:38:09 GMT 2026

अबुजा। विश्व स्वास्थ्य सङ्गठनले कंगो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)