टुँडिखेलमा यसरी रोपिँदै छ दुबो (तस्बिरहरू)
setopati.com · Thu Jun 11 07:05:20 GMT 2026

काठमाडौंको टुँडिखेलमा धमाधम दुबो रोपिँदै छ।
काठमाडौंको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत दुबो रोपिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)