‘कोठा’ को बहानामा जीवित छ जातीय विभेद, संविधानमाथि नै प्रश्न
nepalbahas.com · Thu Jun 11 07:05:12 GMT 2026

‘कोठा’ को बहानामा जीवित छ जातीय विभेद, संविधानमाथि नै प्रश्न
२८ जेठ, काठमाडौं । काठमाडौंमा एउटा सामान्य कोठा खोज्ने विषय राष्ट्रिय बहस बन्नु आफैंमा विडम्बना हो। झन् त्यो बहस २१ औं शताब्दीको नेपालमा दलित समुदायले आफ्नो जातका कारण कोठा नपाउने समस्यासँग जोडिएको छ, भने यो केवल सामाजिक समस्या मात्र होइन, राज्यको असफलताको प्रमाण पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)