गुगलको अपिल अस्वीकृत गर्दै इयूको सर्वोच्च अदालतले भन्यो – ४.१ अर्ब युरो जरिवाना तिर्नु
arthadabali.com · Thu Jul 02 17:01:48 GMT 2026

युरोपेली सङ्घ (इयू)को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर)को जरिवानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ ।
युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस)ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८ मा युरोपेली आयोगले लगाएको जरिवाना सदर गरेको हो । यो अझै पनि इयूको सबैभन्दा ठुलो विश्वासविरोधी जरिवाना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)