अर्थमन्त्रीलाई अमरेशको प्रश्न– गरिबले के पायो ?
baahrakhari.com · Thu Jun 11 07:35:44 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आउँदो आर्थिक वर्षको बजेटप्रति कति नागरिक खुसी छन् ? भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा उनले सार्वजनिक विद्यालय बलियो बनाउने विषय बजेटमा नभेटिएको पनि बताए ।
उनले सातै प्रदेशमा काठमाडौंको बूढानीलकण्ठजस्तो आवासीय स्कुल बन्ने अपेक्षा गरेकामा बजेटमा त्यस्तो व्यवस्था हुन नसकेको बताए । वाग्लेले बूढानीलकण्ठबाट स्कुले जीवन पूरा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)