कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह
nepalnews.com · Thu Jun 11 07:39:17 GMT 2026

नेपालगन्ज। बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ।
एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)