विद्या भण्डारीलाई एमालेले दियो सदस्यता
onlinekhabar.com · Mon May 18 12:07:49 GMT 2026

४ जेठ, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)