राम चरणको 'पेड्डी'को ट्रेलर सार्वजनिक
setopati.com · Mon May 18 12:04:00 GMT 2026

तेलुगु सुपरस्टार राम चरण अभिनीत प्रतीक्षित फिल्म 'पेड्डी' को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार मुम्बईमा आयोजना गरिएको इभेन्टमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो, जहाँ फिल्म युनिटका सदस्यहरू, कलाकार तथा निर्देशकहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)