बजेटबारे अमरेशको टिप्पणी– मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन
shilapatra.com · Thu Jun 11 07:39:06 GMT 2026

रास्वपा नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा रास्वपाकै सांसद अमरेशकुमार सिंहले विरोध जनाएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकको राजस्व र व्ययमाथिको छलफलका क्रममा बिहीबार सिंहले असन्तुष्टि जनाएका हुन् ।