शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक
ekantipur.com · Mon Aug 05 16:56:30 UTC 2024

झापा — झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)