पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
nepalbahas.com · Mon May 18 12:18:36 GMT 2026

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
४ जेठ, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)