असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
khabarhub.com · Mon Aug 05 17:12:19 UTC 2024

दाङ – असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)