जापान र बेलायतबीच रक्षा सम्झौता
baahrakhari.com · Thu May 05 17:45:00 GMT 2022
लन्डन । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला जापान र बेलायतले रक्षा सम्झौता गरेका छन् ।
जापानसँग रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘तानासाही र जबर्जस्त शक्तिहरू’लाई रोक्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)