गर्मीका कारण पेरिसमा सार्वजनिक स्थलमा मदिरा बिक्रीमा रोक
onlinekhabar.com · Fri Jun 26 08:49:43 GMT 2026

भीषण गर्मी (हिटवेभ) का कारण फ्रान्सको राजधानी पेरिसका अस्पतालहरूमा बिरामीहरूको चाप अत्यधिक बढेपछि प्रशासनले सार्वजनिक स्थलहरूमा मदिरा सेवन र यसको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ।
अत्यधिक गर्मीका बेला मदिरा सेवनले स्वास्थ्यमा थप जटिलता ल्याउने र अस्पतालहरूमा चाप बढाउने भन्दै प्रशासनले यो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)