विप्लव नेतृत्वको नेकपा माओवादीका ३३ जनाले छाडे पार्टी
lokaantar.com

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३३ जना नेताले पार्टी छाडेका छन् ।
कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण, एकता, पुनर्गठन, ध्रुवीकरण गर्नुपर्ने आवश्यकता भएको अवस्थामा महासचिव विप्लव पछि हटेको आरोप लगाउँदै केन्द्रीय सदस्य शरद वलीसहित ३३ जनाले पार्टीको जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)