दाउरा प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ
barnanmedia.com · Thu Aug 27 05:29:34 GMT 2026

धनकुटाको चौबिसे गाउँपालिका-७ ठुलो ढुङ्गामा छोराको चिरपट प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु भएको छ।
३२ वर्षीय छोरा युवराज लिम्बुले काठको दाउरा (चिरपट) प्रहार गर्दा आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)