गृहमन्त्रीलाई सांसद चन्दको प्रश्न– सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही हुन्छ ?
barnanmedia.com · Fri Jun 26 08:47:59 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाकी सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको भन्दै सरकारलाई के कारबाही गर्ने हो भनेर प्रश्न गरेकी छन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसंग उल्लेख गर्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने हो भन्ने प्रश्न उठाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)