वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्तिका लागि ५ जना छनोट
setopati.com · Mon May 18 12:39:00 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्तिका लागि पाँच जनाको नाम छनोट गरेको छ।
मन्त्रालयले आवेदन दिएकाहरूमध्येबाट शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात ५ जनालाई छनोट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)