वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता
khabarhub.com · Mon May 18 12:42:54 GMT 2026

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)