न्यूरोडबाट स्रोत नखुलेको ८ लाखसहित युवक पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jun 11 08:07:38 GMT 2026

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित ती युवकलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)