काठमाडौंमा बस र्यापिड ट्रान्जिट कार्यान्वयनमा ल्याइने
onlinekhabar.com · Mon May 11 12:16:55 GMT 2026

२८ वैशाख, काठमाडौं । सरकारले काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको छ ।
त्यसैगरी सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डीजीटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागु गरिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)