ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने
farakdhar.com · Tue Mar 10 08:12:55 GMT 2026

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ ।
नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)