बालबालिकालाई केन्द्रमा राखेर नीति ल्याउन नयाँ सरकारलाई आग्रह
farakdhar.com · Tue Mar 10 09:00:00 GMT 2026

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोतम पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारलाई बालबालिका मैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
टेलिफोन संवादमा उनले निर्वाचनपछि देशैभरि बाट विजयी भएका प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पौडेलले अब बन्ने सरकारको मुख्य एजेन्डा बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धन हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)